Techie IT
आईतबार, वैशाख ९,२०८१

एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ पर्नुभएको छ ।

८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ पर्नुभएको हो । गफुरले सोमबार राति दुबई सुन लिएर आउनुभएको थियो ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
30°
Fair
5:32 am6:32 pm +0545