डाक्टरको लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै थापाथली अस्पताल परिसर तनावग्रस्त

काठमाडौं । प्रसुती गृह थापाथलीमा सुत्केरी महिलाको ज्यान गएको छ । उनको मृत्युसँगै आफन्तको प्रदर्शनले अहिले अस्पताल परिसर तनावग्रस्त छ ।
नुवाकोट घर भइ काठमाडौ बस्ने कल्पना तामाङको ज्यान गएको हो । मृतकका आफन्तले अस्पतालका डाक्टरको लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् ।
मृतकका आफन्तले अहिले अस्पताल बाहिर प्रर्दशन गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #थापाथली अस्पताल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्