अविरल वर्षाको कारण देशभर २१ जनाको मृत्यु
काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । हालसम्म खोटाङ, भोजपुर, काभ्रे, काठमाडौं, ललितपुर, पर्सा, बारालगायतका जिल्ला गरी २१ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी खोटाङ र काठमाडौंमा ३÷३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् ।
बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न ठाउँबाट अलपत्र परेका ५० जनाको रेस्क्यू गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अविरल वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्