Techie IT
सोमबार, माघ २८,२०८१

आजदेखि बुधबारसम्म मेघ गर्जन सहित वर्षा हुने


काठमाडाैँ, १६ असार । आजदेखि आउँदो बुधबारसम्म मौसम बदली र कतिपय स्थानमा मेघ गर्जन सहित वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी सामान्य बदली भइ देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #वर्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545