धादिङको वेनीघाटमा पहिरो , हजारौं यात्रु अलपत्र
धादिङ, २४ जेठ । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जिल्लाको वेनीघाटमा सडक अवरुद्ध भएको छ ।
धादिङको रोराङ गाउँपालिकाको वडा नम्बर १० वेनीघाट नजिकै सडकमा पहिरो खसेकाले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बिहीबार राति आएको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोकै कारण राजधानी काठमाडौं जाने बाटो समेत बन्द भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्