सक्षम समाज दार्चुलाको महिला सशक्तिकरण अभियान
दार्चुला । सक्षम समाज दार्जुलाको महिला सशक्तिकरण अभियानले महिलाहरुको शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
महिला सशक्तिकरण नै सम्पूर्ण सामाजिक समस्याको समाधान , सक्षम समाज दार्चुलाको संबृद्धिको अभियान भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।
दार्जुलाको अपी हिमाल गाँउ पालीकाको खात्तीको टुँडीखेलमा सम्पन्न भएको सो कार्यक्रममा स्थानिय गाँउ पालीकाका महिलाहरुको उल्लेखनिय सहभागी रहेको थियो ।

महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत महिलाहरुमा चेतना अभिबृद्धि गर्ने उदेश्यले आयोजनाा गरिएको महिला सशक्तिकरण अभियानकी अध्यक्ष मधु सिंहले जानकारी दिइन ।
कार्यमका बिशेष अतिथि श्री सरस्वती आधारभुत बिध्यालयका प्र.अ गोर्बद्धन सिंह धामीले महिलाहरुले अपि हिमाल गाँउ पालिकाका हरेका कार्यक्रममा सक्रिय सहभागीता जनाउदै अगुवाई गर्ने पर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथी नथु सिहं अट्यालले महिलाहरुको समग्र बृद्दि बिकाशका लागी सो अभियानको उल्लेखनिय भुमीका रहुनुका साथै थप सृजनात्मक र रचनात्मक कार्यक्रम गर्ने पर्ने बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #सक्षम समाज दार्चुला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्