प्रदेश समिति निमार्णमा तिमिल्सिना समाज , हेर्नुहोस कुन प्रदेशमा कहिले ?
पुकार तिमलसिना
काठमाडौ । बिश्वभर रहेका तिमिल्सिनाहरुको संगन तिमिल्सिना समाजले तिब्र रुपमा अगाडी बढेको छ । जेठ महिना सम्म सम्पूर्ण प्रदेश कमिटि बिस्तार गर्ने समाजको मिति २०७६ बैशाख ८ गतेको निर्णय अनुसार हाल सम्म प्रदेश १ र २ मा सम्मपन्न भइसकेको महासचिब होम प्रसाद तिमिल्सिनाले बताए ।

जेठ १० र ११ गते समपन्न भएको सो प्रदेश भेलामा केन्द्रबाट अध्यक्ष नवराज तिमिल्सिना , महासचिव होम प्रसाद तिमिल्सिना , सचिव टपेन्द्र तिमिल्सिना लगायतका उपस्थिती रहेको थियो ।
प्रदेश नं १ मा हरि प्रसाद तिमिल्सिना र प्रदेश नं २ मा शिव प्रसाद तिमिल्सिनाको अध्यक्षतामा समिति निर्माण भएको छ ।
यसै बिच समाजको ३ नं प्रदेशको भेला यही जेठ १८ गते काभ्रेको बनेपामा हुदै छ भने प्रदेश नं ५ को प्रदेश भेला जेठ २६ गते बुटवलमा , प्रदेश नं ६ को जेठ २७ गते सुर्खेतमा र प्रदेश नं ७ को जेठ २९ गते अछामको मंगलसेनमा हुने महासचिब होम प्रसाद तिमिल्सिनाले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्