Techie IT
शनिबार, वैशाख ६,२०८२

सोल्टीनी बोकेर आए र्रयाप गायक सङ्गगे


काठमाडौ । पछिल्लो समय नेपाल र्रयाम गिति क्षेत्रमा छुटै पहिचान बनाउन संघर्षरत गायक सङ्गगे दाहालले पुन अर्के गित लिएर आएका छन ।

व सोल्टीनी नाममा गिति एल्वम निमार्ण गरेका संगेले बिगत केही र्रयाप गित गाइसकेका छन ।
सोल्टीनीमा शब्द , संगीत एव. स्वर उनको आफ्नै रहेको छ भने केही दिनमै गितको भिडियो निमार्ण गरिने उनले बताए ।

हेर्नुहोस रमाइलो भिडियो


क्याटेगोरी : समाचार
ट्याग : #गायक सङ्गगे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545