हेर्नुहोस स्वस्थ मानिसले दुध खाँदाको बेफाइदा
– स्वस्थ मानिसले दुध तथा दुधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ्य ब्यक्तिले नियमित दुध खाएमा ओभर न्युट्रिशनको समस्या हुन्छ ।
– मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दुध सेवन असुरक्षित मानिन्छ ।
– दुधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्चरक्तचाप, कोलेस्ट्रोल हुनुका साथै तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका ब्यक्तिले त दुधको उपयोग नगर्दा नै राम्रो हुन्छ ।
– स्वास्थ्य ब्यक्तिले खानामा बोसोको मात्रा कम लिनुपर्छ । दुधमा फ्याट र क्यलोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दुध नलिदा राम्रो हो ।
– भैंसीको दुध अझ बढी हानिकारक मानिन्छ । किनभने यसमा गाईको दुधमा भन्दा दोब्बर फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्नसक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्