Techie IT
मंगलबार, असार ३१,२०८२

फरक तस्विरमा आत्मआलोचना सहित भुलचुक सच्याइएको


समाचार निमार्णका क्रममा नुवाकोट निवासी रमेश अर्यालको तस्विर हुनुपर्नेमा गुल्मी निवासी रमेश अर्यालको तस्विर पोस्ट भएकोमा साझा पाना परिवार यसलाई गम्भिर त्रुटीको आत्मसमिक्षा गर्दे समाचार मार्फत पर्ने गएको असर प्रति गुल्मि निवासी अर्याल समक्ष क्षमायाचना समेत गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार (जबरजस्ती करणी)को अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका थिए । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै पक्राउ परेका हुन ।
गलत तस्विर प्रति भ्रममा नपर्ने सम्पूर्ण पाठक प्रति साझा पाना परिवारको बिन्रम अनुरोध समेत रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आत्मआलोचना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:17 am7:02 pm +0545