Techie IT
सोमबार, असार २३,२०८२

वर्षमान पुन आज स्वदेश फर्कंदै


काठमाडौं । उपचारका लागि चीनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कंदै छन्। स्वास्थ्य सुधारोन्मुख भएपछि उनी आज १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। उनी गत मंसिर १६ गते उपचारका लागि चीन गएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #वर्षमान पुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:12 am7:04 pm +0545