फेसियल हाउस स्थापनाको पन्ध्रौं बर्षमा – बिशेष छुट आकर्षक अफर

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको “नेपाल्स वान ब्युटी सैलुन ”फेसियल हाउसले आफ्नो स्थापनाको पन्ध्रौं बर्ष प्रवेश गरेसँगै कम्पनीले बिशेष अवसर पारेर विभिन्न छुटको योजना ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरूले फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने फेसियल हाउसले जनाएको छ।
पहिलो प्याकेज केराटिन स्मुथिङु जम्मा २५ सय रुपैयाँमा सेवा प्राप्त गर्न सक्ने फेसियल हाउसले जनाएको छ।
त्यस्तै दोश्रो प्याकेजमा १५ं१५.३० प्रतिशत छुटमा हेयर कलर,हेयर हाइलाइटिंग र स्पेशल फेसियलको सेवा लिन सकिनेछ भने तेश्रो प्याकेजमा माइक्रोब्लेडिङ लगायत आफनो सम्पुर्ण सेवाहरुमा १५ प्रतिशत छुटको सुविधा उपलब्ध रहेको पनि फेसियल हाउसले जनाएको छ।
फेसियल हाउसले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ,जेल नेल आर्ट,पर्मामेन्ट मेकअप,पेयर सिन,डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधि ,व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ ।छाला र कपाललाई मध्यनजर राख्दै चीन,मलेशिया,कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
बरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहद्वारा संचालित सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसमा एकै पटकमा १३० जनालाई क्वालिटी सर्भिस सेवा दिन सकिने क्षमतामा विस्तार गरिएको छ। काठमाडौंमा तीन वटा र काठमाडौं बाहिर दुई वटा आउटलेट सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #फेसियल हाउस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्