Techie IT
आईतबार, असार २२,२०८२

एमालेका लक्ष्मी महतो विजयी, माओवादी नेता गिरिराजमणि पोखरेल पराजित


महोत्तरी। नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

महोत्तरी–१ बाट उम्मेदवार बनेका पोखरेल नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो काेइरीसँग पराजित भएका हुन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार एमालेका महतोले आफ्ना निकटतम् प्रतिष्पर्धी माओवादीका पोखरेललाई १ हजार ३० मतले पराजित गर्दै विजयी भएका हुन् ।

एमालेका महतोले २३ हजार ४ सय २ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेका लक्ष्मी महतो विजयी, #गिरिराजमणि पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:12 am7:04 pm +0545