घरदैलोमा व्यस्त सर्वेन्द्र खनाल (फोटो फिचर)
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । कांग्रेसका नेता भीमसेनदास प्रधान सहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरूको चुनौती चिर्नेगरी खनाल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त हुनुहुन्छ ।

सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर खनाल मतदाताकोमा गईरहनुभएको छ । क्षेत्र नम्बर ६ को प्रदेश सभा (क) तर्फ निरेशलाल सिंह महार्जन प्रदेश सभा (ख) तर्फ ई. अमन मास्के उम्मेदवार हुनुहुन्छ ।




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नम्बर ६, #घरदैलोमा व्यस्त सर्वेन्द्र खनाल, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्