Techie IT
शुक्रबार, साउन ४,२०८१

सर्वेन्द्र-निरेशलाल लाई भोट माग्दै काठमाण्डौं महानगरका पूर्व मेयर द्वय असनमा


काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाण्डौं महानगरपाकिाको पूर्व मेयर द्वय केशव स्थापित र विद्या सुन्दर शाक्य काठमाण्डौं महानगर २७ को असनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र निरेशलाल सिंह महर्जन लाई भोट माग्न घरदैलो अभियानमा पुग्नुभएको छ । आज विहान नेता द्वय असनमा पुग्नुभएको हो ।

भोट माग्दै नेताहरुले एमालेका उम्मेदवार सर्वेन्द्र र निरेशलाल सिंह महर्जन लाई जिताउन आग्रह गर्नुभयो । काठमाण्डौं  क्षेत्र नम्बर ६ मा एमालेले प्रतिनिधिसभा सदस्यमा सर्वेन्द्र खनाल लाई उठाएको छ त्यस्तै काठमाडौं ६ क को उम्मेदवारमा निरेशलाल सिंह महर्जन हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं  क्षेत्र नम्बर ६, #केशव स्थापित, #निरेशलाल सिंह महर्जन, #विद्या सुन्दर शाक्य, #सर्वेन्द्र खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545