नगरप्रमुख अधिकारीको सक्रियतामा टोखा वडा नं ८,१० र ११ का विभिन्न स्थानमा कालोपत्रे

काठमाडौं । टोखा नगरपालिकाको वडा नं ८,१० र ११ को विभिन्न स्थानमा कालोपत्रे गरिएको छ । मेयर प्रकास अधिकारी र वडा अध्यक्ष सहितको टोलि फिल्डमै खटिएर उक्त स्थानमा कालोपत्रे गरिएको हो ।
वडा नं ११ को फ्लोरेसेन्ट स्कुलदेखि लम्साल डिपोसम्म पहिलो चरणको काम सम्पन्न भएको छ । यसैगरि गैरिगाउँ पुलदेखि जाल्पा चोकसम्म दोस्रो चरण र वडा नं १० को सिर्जना टोलमा पनि कोलोपत्रेको काम सकिएको छ ।
बडा नं १० र ११ मा गत आर्थिक बर्षमा सम्झौता भएर काम अगाडि बढेको हो भने बडा नं ८ मा आ.ब. २०७७/०७८ मा संझौता भइ विभिन्न कारणले रोकिएको कालोपत्रेको काम सकिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्