Techie IT
मंगलबार, साउन १,२०८१

तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन


काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

घण्टी बजाएर प्रचारमा हिँडदा ध्वनी प्रदूषण भएको भन्दै उजुरी परेको भन्दै आयोगले घण्टी नबजाउन निर्देशन दिएको हो ।

सर्वदलीय बैठकको क्रममा दलका प्रतिनिधिहरुले तोसिमाले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको ध्यानाकर्षण गराएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #तोसिमा कार्की


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545