तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
घण्टी बजाएर प्रचारमा हिँडदा ध्वनी प्रदूषण भएको भन्दै उजुरी परेको भन्दै आयोगले घण्टी नबजाउन निर्देशन दिएको हो ।
सर्वदलीय बैठकको क्रममा दलका प्रतिनिधिहरुले तोसिमाले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको ध्यानाकर्षण गराएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #तोसिमा कार्की
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्