काठमाडौँ क्षेत्र नं ६ मा भरत शर्मा बिडारी काँग्रेसका लागि चुनौती

काठमाडौँ । काठमाडौँको क्षेत्र नं ६ मा भरत शर्मा विडारी काँग्रेसका लागि चुनौती बनेका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा ९ख०बाट उम्मेदवारी दिएका बिडारी काँग्रेसका लागि चुनौती बनेका हुन् ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीसमेत रहेका रहेका बिडारीले काँग्रेसको मत तान्न सक्ने बुझिएको छ । उनले प्रदेशसभामा जेब्रा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रेका छन् । काठमाडौँको उत्तरी क्षेत्र टोखा र तारकेश्वरमा राम्रो प्रभाव राख्ने बिडारीले पार्टीभित्रको दलीय तानाशाह र सम्पूर्ण गरिब, दिनदुखी, अल्पसंख्यक, अपांगको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताए ।
उक्त प्रदेशमा काँग्रेसका विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
उक्त प्रदेशमा काँग्रेसका विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौ क्षेत्र नं ६, #काठमाडौँ क्षेत्र नं ६ मा भरत शर्मा बिडारी काँग्रेसका लागि चुनौती
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्