लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना एमालेमा प्रवेश
झापा । लोकतान्त्री समाजवादी पार्टी लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।
यस्तै एमालेमा प्रवेश गर्नेमा स्वतन्त्र बुदकरण राजवंशीका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि रहनुभएको छ । उहाँहरू सबै जनालाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्