Techie IT
शुक्रबार, साउन ४,२०८१

छठ पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी राजघाटमा


काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरेकी छन् ।

आइतबार अपराह्न गुह्येश्वरी पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गरेकी हुन् ।

त्यस लगतै उनी कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गरेकी छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #छठ पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी राजघाटमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545