चुनावपछि बृद्धभत्ता ५ हजार पुग्छ: उपाध्यक्ष पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारले थालेको सामाजिक सुरक्षा कार्यक्रमका कारण अहिले देशभर २५ लाख जेष्ठ नागरिक र ९ लाख विपन्नहरुले सुविधा पाइरहेको बताएका छन् ।
चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानमा बोल्दै उपाध्यक्ष पाण्डेले एमालेले १ सय रूपैयाँबाट सुरु गरेको जेष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता ४ हजार पु¥याइसकेको बताए । अब एमाले सरकारले ५ हजार पु¥याउने उनको भनाइ छ ।
आगामी निर्वाचनमा युवामा लगानी गर्ने नीति एमालेले लिएर आउने पाण्डेको धारणा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चुनावपछि बृद्धभत्ता ५ हजार पुग्छ: उपाध्यक्ष पाण्डे, #सुरेन्द्र पाण्डे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्