आयरल्यान्डद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको समूह बि को तेस्रो खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७६ रन जोड्यो । स्कटल्यान्डका लागि माइकल जोन्सले सर्वाधिक ८६ रनको योगदान गरे ।
१७७ रनको लक्ष्य पछ्याएको आयरल्यन्डले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा १८० रन बनाएर लक्ष्य भेट्यो । आयरल्यान्डका लागि कर्टिस काम्फरले सर्वाधिक ७२ रन जोडे ।
दुई खेलमा एक जित र एक हार बेहोरेका दुवै टोली आयरल्यान्ड र स्कटल्यान्डको अङ्क तालिकामा समान २÷२ अङ्क छ ।
आजै समूह बि को चौथो खेलमा वेस्ट इन्डिज र जिम्बावे प्रतिस्पर्धा गर्दै छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #आयरल्यान्डद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्