Techie IT
शनिबार, असार ३०,२०८१

नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प


काठमाडौँ  । नेपाल चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको छ ।

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल चीनको सीमा सिन्धुपाल्चोक भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको हो ।

कान्तिपुरका सिन्धुपाल्चोक तथा दोलखा रिपोर्टरका अनुसार हालसम्म क्षतिको कुनै सूचना प्राप्त भएको भने छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Drizzle
5:16 am7:02 pm +0545