नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । नेपाल चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको छ ।
वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल चीनको सीमा सिन्धुपाल्चोक भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको हो ।
कान्तिपुरका सिन्धुपाल्चोक तथा दोलखा रिपोर्टरका अनुसार हालसम्म क्षतिको कुनै सूचना प्राप्त भएको भने छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल चीन सीमाना केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्