चुनावी रणनीति बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखामा

निर्वाचन तयारीकालागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका छन् । शुक्रवार बिहान गोरखा आएका उनले जिल्ला उपलब्ध केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन् ।
माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डे लगायत पनि बैठक र कार्यक्रमहरुमा सहभागी छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनेपछि अध्यक्ष दाहाल चुनावी रणनीति र छलफलका लागि गोरखा आउने क्रम बाक्लो बनाएका छन् ।
भातृ तथा सुभेच्छुक संघ संस्थासँगको भेटघाट, सत्ता गठबन्धनमा रहेका दलका नेता कार्यकतालाई प्रशिक्षण, लगायत कार्यक्रममा सहभागी हुन उनी गोरखा आएका माओवादी केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चुनावी रणनीति बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखामा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्