सिंगो टीमसहित माओवादीका केन्द्रीय सदस्य जाकिर हुसेन एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन नेकपा एमालेप्रवेश गर्नुभएको छ ।
माओवादी मुस्लिम मोर्चाका महासचिव, घोषणापत्र मस्यौदा समिति सदस्य, संविधान सभा सदस्य तथा पूर्वराज्यमन्त्री हुसेन आफ्नो सिंगो टीमसहित एमालेप्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको निवास बालकोटमा स्वागत गर्नु भएको छ। नेकपा माओवादी र प्रचण्डबाट अव मुलुकको बर्वादी मात्रै हुने भएको तथ्य पाएपछि आफूहरु एमाले प्रवेश गरेको हुसेनले बताउनुभयो ।
यी हुन प्रवेश गर्नेहरु
हरिनगर गाउँपालिकाबाट
१० मोहन यादव – हरिनगर गाउँपालिका अध्यक्षर जिल्ला कमिटी सदस्य
२० चन्दन पोदार – हरिनगर गाउँपालिका उपाध्यक्षर जिल्ला कमिटी सदस्य
३०ऐनुल साफी – हरिनगर गाउँपालिका उपाध्यक्षर जिल्ला कमिटी सदस्य
४० तुफेल अन्सारी – हरिनगर गाउँपालिका सचिवर जिल्ला कमिटी सदस्य
५० सत्यनारायण मेहेता – हरिनगर गाउँपालिका कोषाध्यक्ष
भोक्राहा – नर्सिङ
१० भूपेन्द्र साह – भोक्राहा – नर्सिङ गाउँपालिका सचिव – जिल्ला कमिटी सदस्य
२० बसिरा खातुन (भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्षर जिल्ला कमिटी सदस्य
३० असफाक आलम (भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्षर जिल्ला कमिटी सदस्य
४० सदरुल मियाँ (भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
५० वीरेन्द्र उराउ (भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
६० शमसाद आलम (भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
७० निशान परवीन – प्रदेश प्रतिनिधि सदस्य
दुहवी नगरपालिकाबाट
१० हैदर अली – प्रदेश कमिटी सदस्य
इटहरी उपहानगरपालिकाबाट
१० मो। हासराफिल हुसेन – नगर कमिटी सदस्य
२० एस ए – नगर कमिटी सदस्य
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादीका केन्द्रीय सदस्य जाकिर हुसेन एमाले प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्