काठमाडौं ६ मा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान र एमालेका सर्बेन्द्र खनाल बीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं ६ मा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान र एमालेका सर्बेन्द्र खनाल बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ६ मा कांग्रेसले पूर्व रक्षा मन्त्रि भिमसेनदासलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रधान यस अघि दुई चोटी निर्वाचित भएका थिए भने जिल्ला सभापति सबुज बाँहानीयाले यो पाली संघीय सासंदमा आकांक्षा राखेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भिमसेनदास प्रधान र एमालेका सर्बेन्द्र खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्