दलित जनजातिलाई वडाको न्यानो कपडा बितरण

काठमाडौ । फागुनको ठण्डी एवं चिसोमा न्युन आय आर्जन भएका दलित एवं जनजातिलाई न्यानो कपडा बितरण गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ को कार्यालय द्धारा करिब ३ लाख रुपैया बरावरको सिरक स्थानिय दलित , जनजाती एवं अपाङ्गहरुलाई बितरण गरिएको वडा अध्यक्ष बिदुर सापकोटाले बताए ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि काठमाडौ श्रेत्र नं ६ ख का प्रदेश सभासद योगेन्द्र संग्रौलाले स्थानीय ७० बर्ष पुरा गरेका जेष्ठ नागरिकलाई समेत सम्मान गरेका छन ।
वडाको पहलमा प्राप्त न्यानो सिरकलेआफुहरुलाई ठुलो राहात भएको उनीहरुको भनाई छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्