पेलोसीको ताइवान भ्रमणमा रुसले भन्यो– चिनलाई जिस्क्याईरहेको छ अमेरिका

काठमाडौं । रुसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई रुसविरुद्ध युक्रेनको सुरक्षामा अमेरिकी समर्थनसँग तुलना गरेको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पेलोसीको ताइवान भ्रमणबाट अमेरिकाले आफूले चाहे जे पनि गर्न सक्छ भन्ने देखाउन चाहेको बताएका छन् ।
रुसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई रुसविरुद्ध युक्रेनको सुरक्षामा अमेरिकी समर्थनसँग तुलना गरेको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पेलोसीको ताइवान भ्रमणबाट अमेरिकाले आफूले चाहे जे पनि गर्न सक्छ भन्ने देखाउन चाहेको बताएका छन् ।
रुसले युक्रेनमा आक्रमण गर्नुअघि चीनले रुसलाई समर्थन गर्दै नेटो विस्तारको विरोध गरेको थियो । रुसले युक्रेनमा गरेको आक्रमणलाई चीनले खुलेर समर्थन नगरे पनि त्यसको विरोध पनि गरेको छैन ।
चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी सोमबार राति ताइवान पुगेकी थिइन् । चीनले यसको कडा विरोध गरेको छ। रुस बाहेक पाकिस्तानले पनि चीनलाई साथ दिएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै एक चीन नीतिको समर्थन गरेको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मानेको छ । तर ताइवानले आफूलाई स्वतन्त्र देश भनाउँदै आएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #रुस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्