Techie IT
बिहीबार, असार १९,२०८२

काठमाडौंका पुर्वमेयर शाक्यलाई कोरोना संक्रमण


काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्वमेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

आज विहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको शाक्यले बताउनुभयो । सामान्य रुघाखोकी र ज्वरो आएकाले निवासमै आराम गरिरहनुभएको उहाँको निजी सचिवालयले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौंका पुर्वमेयर शाक्यलाई कोरोना संक्रमण, #विद्यासुन्दर शाक्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545