भारतमा सेनाको विमानदुर्घटना दुईको मृत्यु
नयाँदिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएको भारतीयवायुसेना (आईएएफ) का दुईविमानचालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममादुर्घटनाभएकोअधिकारीहरूले शुक्रबारजानकारी दिएका छन् ।
प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामाबिहीबार ढिलो दुर्घटनामा परेको थियो ।
भारतीयवायुसेनाले यस दुर्घटनामाज्यानगुमाएकाहरुकाप्रतिगहिरो दुःखव्यक्तगर्दैशोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेशदिइएकोपनिवायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन् ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #विमान दुर्घटनामा, #सेनाको विमानदुर्घटनामा दुईको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्