भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित, सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी महिला
काठमाडौं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । केहीबेर अघिको प्राप्त मतगणनाअनुसार एनडीएकी उम्मेदवार उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
उहाँले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्नुभएको छ । भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्टोरल मत हुन्छ । जसमा द्रौपदीको पक्षमा आधाभन्दा बढी मत परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उहाँको शपथ जुलाई २५ मा हुने समाचारमा उल्लेख छ । भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएपछि कलाकार किरण खेरले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्