Techie IT
शुक्रबार, असार २०,२०८२

धोबिखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना


काठमाडौँ । धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ । फोहोर फालेबापत प्राइभेट लिमिटेड महानगरलाई २५ हजार जरिवाना तिरेको हो ।

जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्‍याउन आग्रह गरेका छन् । उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #जरिवाना, #धोबिखोला, #महानगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain
5:11 am7:04 pm +0545