श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको निवास तत्काल खाली नगर्ने

काठमाडौं । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए सम्म उहाँहरूको निवास खाली नगर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति गोताभया राजपाक्षेले आगामी बुधवार राजीनामा दिने घोषणा गरेको बताए पनि उहाँले अहिले सम्म कुनै औपचारिक वक्तव्य नलिकालेको संचार संस्था बिबिसीले जनाएको छ ।
यसैगरी श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे पनि आफ्नो निवासबाट भाग्नु भएको छ ।
दुवै जना श्रीलङ्काको जल सेनाको एक जहाजमा श्रीलङ्काकै पानीमा रहेका स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #श्रीलङ्का
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्