Techie IT
बिहीबार, असार १९,२०८२

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह


काठमाडौँ । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:11 am7:04 pm +0545