तीनै नेताले अध्यक्ष ताकेपछि राप्रपा एकिकरण अन्यौल
राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ ।
तीन पार्टी मिलाउन संस्थापक नेता लोकेन्द्रबहादुर चन्द्र, बुद्धिमान तामाङ लगायतले दवाव दिँदै आएका छन् ।
‘हामीले तीन पार्टी मिलेर एउटै राप्रपा बनाउँ, नभए हाम्रो हालत टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद जस्तै हुन्छ भन्दै तीन अध्यक्षलाई दवाव दिइरहेका छौ’ एक नेताले भने ‘तर, तीनै जना अध्यक्षको ध्यान नेतृत्वमा मात्रै छ । त्यसैले समस्या पारिरहेको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राप्रपा एकिकरण अन्यौल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्