वैदेशिक रोजगारीबाट आएको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याँउ : प्रदिप पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नाँगरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् । रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नाँगरिकले पठाइरहेको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउन उनले सुझाब दिएका छन्। नेता पौडेलले ट्विटरमा लेखेका छन- ‘वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिक मार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ।
अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ।रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ।’
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #प्रदिप पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्