परिवार दलका उम्मेदवारले पनि एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा जाने

काठमाडौं, १ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा परिवार दलका उम्मेदवारहरूले पनि नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा भाग लिने भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र परिवार दलबीच तालमेल गर्ने गरी हिजो सम्झौता भएको छ । एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका तर्फबाट स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर गरेका हुन ।
पाँच बुँदामा भएको सहमतिमा देशभरीका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्ना उम्मेदबार नभएका सबै ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउनेलगायत छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्