Techie IT
बुधबार, असार १८,२०८२

एमसीसी पारित गराउन काँडेतारले घेरियो संसद भवन


काठमाडौँ, ११ फागुन । नयाँबानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई काँडेतारले घेरिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा टेबल भएपछि संसद भवन आसपास हुन सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै भवनको सुरक्षा बढाइएको हो ।

त्यस्तै, बिहीबार बस्न लागेको संसद बैठकलाई ध्यानमा राखी भवनको पर्खाल बाहिर काँडेतारले बेरिएको छ ।

बिहीबार संसदमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ ।

एमसीसीको विरोधमा प्रदर्शन हुँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #संसद भवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545