रामजी र लक्ष्मीको ‘एउटा फोटो खिचेर लान्छु है’ (भिडियो)

काठमाडौँ। गायक रामजी खाड र गायिका लक्ष्मी खड्काको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत भिडियो सार्वजनिक गरिएको छ। ‘एउटा फोटो खिचेर लान्छु है’ बोलको गीतमा जीबन प्याकुरेलको संगीत तथा शब्द रचना रहेको छ । गीतकार डी. पी. दाहाल परिश्रममीको परिकल्पना एवं संयोजन रहेको गीतको प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन्।
डिलाईटेड म्युजिक ईष्डष्टीज प्रालिले उत्पादन तथा बितरण गरेकोएउटा फोटो खिचेर लान्छु है’ को भिडियोमा गुरुआमा फिल्मस् प्रा.लिको उत्पादन सहयोग रहेको छ। सार्वजनिक भिडियोको निर्देशन स्मृती तिमिल्सीना ‘गुरुआमाले’ गरेकी हुन्। भिडियोको सम्पादन प्रकाश धमला,छायांकन सुरेश श्रेष्ठको रहेको छ । भिडियोमा रामजी खाड र करिश्मा ढकाल फिचर्ड छन्। भिडियो डिलाईटेड म्युजिक को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्