कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु सरल किस्तामै उपलब्ध

कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ ।
टाढादेखि भाइरल रोड हेर्न दैनिक सयौंको संख्यामा आउने गरेका छन भने म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन दैनिक रुपमा घुइँचो नै लाग्ने गरेको छ ।
नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् ।
मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो।यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,नगर बसपार्क ,अस्पताल,शितभण्डारका साथै पर्याप्त खुल्ला क्षेत्र रहेको छ। स्मार्ट सिटी भित्रबाट नेपालगञ्जका लागी नगर बस आउने जाने गर्दछ ।
नेपाल सरकारको सम्वन्धित निकायबाट स्वीकृति प्राप्त,वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मुल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ। सिटीमा आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि धुरका घडेरी उपलब्ध छ्न् ।सिटी कोहलपुर चौराहदेखी ६ किलोमिटर पश्चिम दुरीमा अवस्थित छ।
जग्गा किन्न या सोधपुछको लागि तल दिईएका नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ।
कोहलपुर आसपास हुनेका लागी
९८६८१०५४६४,९८४१५८४३६६
काठमाडौं
९८५१०७७३३८,९८५१११४०६३
क्याटेगोरी : समाचार
ट्याग : #कोहलपुर डेभलपर्स\
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्