Techie IT
सोमबार, असार ११,२०८१

महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ताबाट अलग


काठमाडौं, ५ पुस । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ताबाट अलग भएका छन् ।

आफू महामन्त्रीमा निर्वाचित भएलगत्तै अब सो पदमा अरु कोही व्यक्ति आउने भन्दै उनले जिम्मेवारी त्यागेका हुन् । नयाँलाई अवसर आफूले प्राप्त गरेको नयाँ भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि आफू प्रवक्ताबाट अलग भएको शर्माले बताएका छन् ।

सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले प्रवक्ताबाट अटेको जानकारी दिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #विश्वप्रकाश शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:09 am7:03 pm +0545