ग्रान्डी ओरालोमा स्कूल बस पल्टियो
काठमाडौ ।टोखा नगरपालिका वडा न ३ स्थीत सुर्यदर्शन हाईट बाट ग्राण्डी जाने ओरालोमा Euro Kids , Gongabu को बस खस्दा १० जना बालबालिका घाइते भएका छन । घाइते भएका बाल बालिका लाई ग्राण्डी ईन्टरनेशनल हस्पिटल मा उपचार भएको छ ।उपचार बाट बिध्यार्थीहरु सामान्य रहेको स्कुल प्रशासनले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्कूल बस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्