Techie IT
आईतबार, चैत्र ९,२०८१

काठमाडौंको टोखाबाट तीन किलो सुन बरामत , दुई पक्राउ


काठमाडौं ।केरूङ नाका हुदै काठमाडौ भित्र्याउन लागेको ३ किलो सुनसहित टोबाटखादुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ ।
दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरीले बताएको छ ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले सोमबार राति सुनसहित भरिया समातिएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा, #सुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545