Techie IT
शुक्रबार, असार ८,२०८१

टोखाबाट एमाले विधान महाधिवेशनमा ६ जना प्रतिनिधि को को ?


काठमाडौं, १५ असोज । एमालेको आजदेखी शुरु भएको प्रथम विधान महाधिवेशनका लागी तारकेश्वरबाट ६ जना प्रतिनिधि चयन भएका छन ।

ललितपुरस्थित गोदावरीमा भएको महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।

जसमा टोखा नगरपालिकाबाट मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोल , गणेश पाण्डे , दिपेन्द्र श्रेष्ठ , नगर कमिटि अध्यक्ष सत्य नारायण डंगोल , नेता कृष्ण प्रसाद अधिकारी , नारायणभाई श्रेष्ठ ,बाबुलाल डंगोल रहेका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Partly Cloudy
5:08 am7:02 pm +0545