Techie IT
मंगलबार, असार १७,२०८२

भाषण गर्दागर्दै अध्यक्ष ओली अस्वस्थ


काठमाडौँ, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

आफ्नो स्वास्थ्यका कारण उनले भाषण पूरा गर्न सकेनन् । आफूलाई रुघाखोकी लागेर सम्बोधनकै क्रममा असजिलो महसुस गरेपछि उनले नेता शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा दिए ।

त्यसपछि उनी आफ्नो आसनमा गएर बसे भने नेता पोखरेलले ओलीको लिखित भाषण परे ।


क्याटेगोरी : समाचार
ट्याग : #ओली अस्वस्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545