Techie IT
शुक्रबार, असार ८,२०८१

सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद विस्तार अझै ढिलो हुने


काठमाडौँ, २७ भदौ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

मन्त्रिपरिषद विस्तार गर्न आइतबार बसेको गठबन्धन पाँच दलको बैठकमा सहमति जुट्न सकेन ।

सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद विस्तार अझै ढिलो हुने बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्रिपरिषद विस्तार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Fair
5:08 am7:02 pm +0545