Techie IT
सोमबार, असार २३,२०८२

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त


विराटनगर, १० भदौ । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।

वुधबार नै नेकपा एमाले प्रदेश संसदीय दलको नेता बनेका आचार्य मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री बनेका हुन् ।

उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #भीम आचार्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:12 am7:04 pm +0545