Techie IT
आईतबार, माघ १३,२०८१

एमालेको पार्टी सदस्यता दिएको ६ महिनासम्म परीक्षणकाल


काठमाडौं । नेकपा एमालेमा पार्टी सदस्यता प्राप्त गरेको ६ महिनासम्म परीक्षणकालको रुपमा रहने भएको छ ।

एमाले स्थायी कमिटीद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा पार्टी सदस्यता प्राप्त भएको ६ महिनाभित्र न्युनतम जिम्मेवारी पूरा गरेपछि स्वतः परीक्षणकाल पूरा हुने भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545