युवा संघ काठमाडौंको संयोजकमा युवा नेता गौरी शंकर राणा
काठमाडौ । युवा संघ नेपालले काठमाडौंको संयोजकमा युवा नेता गौरी शंकर राणा चयन भएका छन । काठमाडौंमा आज बसेको बैठकले राणाको संयोजकत्वमा सह–संयोजक दाताराम पनेरु सहित ७६ जनाको आयोजक कमिटी घोषणा गरेको छ ।
बैठकमा संगठन बिभाग प्रमुख नितेश पैडेल, बागमती प्रदेश इन्चार्ज रोसन थापा, सहइन्चार्ज मिन श्रेष्ठ, जिल्ला इन्चार्ज महेश लामा र सहइन्चार्ज श्याम कुमार वाइवा सहितको बागमती प्रदेश बाट संघमा रहेका पदाधिकारी मध्ये काठमाडौंमा उपलब्द पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
युवा नेता गौरी शंकर राणा एमालेबृतमा इमान्दार एवं सक्रीय कार्यकर्ताका रुपमा परिचित छन ।
क्याटेगोरी : समाचार
ट्याग : #गौरी शंकर राणा, #युवा संघ काठमाडौ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्